गोजिबाट निकालेको व्यक्ति एकिकृत संगठनको अध्यक्ष हुन सक्दैन :नेपाल

नेकपा नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले गोजिबाट निकालेको व्यक्ति एकिकृत संगठनको अध्यक्ष नहुने बताएका छन् । न्युज क्लब नेपालको आयोजनामा हेटौँडामा भएको कार्यक्रममा बोल्दै नेता नेपालले अबको केहि समयभित्र नेकपाको सबै तहमा एकिकरण हुने बताए । उनले भने “संगठनको निर्माण ढिला हुँदा काममा समस्या भएको छ, सबै तहको संगठनलाई चुस्त दुरुस्त बनाउनु आजको आवश्यक्ता … Continue reading गोजिबाट निकालेको व्यक्ति एकिकृत संगठनको अध्यक्ष हुन सक्दैन :नेपाल